Brigade logo
Causes is now part of Brigade – the world's first network for voters.
Join Brigade to take action on issues and elections that matter to you.
Take me to Brigade

Progress

47 signed
999,953 more needed

Sign the Petition to

Nepal Government

निर्वाचनमा नेगेटिभ भोटको ब्यबस्था हुनुपर्यो । नेगेटिभ भोट भनेको जसरि चुनाव को मतपत्र मा सबै उमेद्द्वारको लागी मतदान को निम्ती चुनाव चिन्ह हुन्छ , त्यसरि नै उक्त मतपत्रमा उल्लेख गरिएका कुनै पनि उमेद्द्वार ठीक छैनन भनेर मतदान गर्ने चिन्ह पनि हुनु पर्यो ।जसमा खस्ने भोट नै नेगेटिभ भोट हो । त्यस्तो मत सबै भन्दा बेसी भएमा सो क्षेत्रम पुन: चुनाब हुनु पर्यो र प्रथम च रणा मा अस्विकृत उमेद्वारले कम्तिमा एक्चोटी उमेद्वार बन्न नपाउने कानुनी ब्यबस्था गरियोस ।५१ % मतदाताले निर्वाचित प्रती निधिलाई फिर्ता बोलाउन लिखित आवेदन दिएमा फिर्ता बोलाउन सक्ने प्रत्यावहन को कानुनी ब्यबस्था गरियोस ।

Signed,

Mukesh Dhamala

This petition closed almost 3 years ago

How this will help

देस भ्रस्टाचार,हत्या,बलात्कार,अपराध र आतङ्कबाद जस्ता समस्या को कुचक्र मा फसेको छ । राजनितिक पार्टिहरू अपराधिका सन्चालक र संरक्षक भएका छन । रास्टृय अर्थतन्त्र नस्ट प्राय भएको छ । यो स्थिती मा तपाईं...

देस भ्रस्टाचार,हत्या,बलात्कार,अपराध र आतङ्कबाद जस्ता समस्या को कुचक्र मा फसेको छ । राजनितिक पार्टिहरू अपराधिका सन्चालक र संरक्षक भएका छन । रास्टृय अर्थतन्त्र नस्ट प्राय भएको छ । यो स्थिती मा तपाईं हामी सबैमा निरासा छाएको छ । यो निरासालाई चिर्न र आदर्स नेपाल राज्य निर्माण को निम्ती राजनिती सफाहुनु पर्दछ , अपराध भ्रस्टचार र आतङ्कबाद्को अन्त्य गर्न 

3 comments

to comment